३० बैशाख २०८१, आईतवार 1715536278
Banner

इलाम २ को मतगणना आज विहानबाट सुरु गरिने

काठमाडौँ । इलाम २ को मतगणना आज बिहानबाट सुरु गरिने भएको छ। मतगणना स्थलमा मतपेटिका आइपुग्न समय लाग्ने भएपछि विहानबाट मात्र मतगणना गरिने भएको हो ।

विहान ७ बजे सर्वदलीय र पक्षीय बैठक राखेर मात्र मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

मतगणना स्थलमा सुरक्षा तारवार र सिसि क्यामारा जडान गरि तम तयार अवस्थामा राखिएको छ ।