८ जेष्ठ २०८१, मंगलवार 1716356331
Banner

कानूनमन्त्री, प्रमुख सचेतक र सचेतकसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल थालेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख र कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका मुख्यरप्रमुख सचेतक र सचेतकसँगको छलफल जारी छ । छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुति, सदनको अवरोध हटाउने लगायतका विषयमा केन्द्रित भएको सभामुखको सचिवालयले जनाएको छ ।