२ जेष्ठ २०८१, बुधबार 1715779884
Banner

मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं- मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपाने जानकारी दिनुभयो।
हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

घटनाको थप विवरण आएको छैन ।