२८ बैशाख २०८१, शुक्रबार 1715347628
Banner

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कारको आरोपमा पक्राउ

काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्नाका उनलाई प्रहरीले आज पक्राउ परेका हुन ।

उनीमाथि आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।

Tags :