१४ बैशाख २०८१, शुक्रबार 1714187272
Banner

जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा.प्रकाश शरण महतले बताए। घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए ।