१४ बैशाख २०८१, शुक्रबार 1714183957
समाचार

राष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको बिदाई भेट

काठमाडौं, ७ चैत्र । राष्ट्रपति  विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत H.E. Musaid Bin Sulaiman Al Marwany ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।

सो अवसरमा नेपाल र साउदी अरेबिया बीच रहि आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।