२१ बैशाख २०८१, शुक्रबार 1714727667
Banner

प्रतिनिधिसभा बैठक स्थगित, उपराष्ट्रपति निर्वाचन पछि बस्ने

फागुन, काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।