१४ बैशाख २०८१, शुक्रबार 1714141864
Banner

प्रदेश १ : प्रदेशको नाम १० बजे देखि १२ बजेसम्म पेश गर्न अनुरोध

काठमाडौं । प्रदेश नम्बर १ ले प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव आह्वानको सूचना टाँस गरेको छ । नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको हो।

प्रदेश नम्बर १ को प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा प्रदेश नं.१ का प्रदेशसभा सदस्यहरूलाई आज दिनको १०ः०० बजे देखि १२ः०० बजेसम्म आफ्नो प्रस्ताव प्रदेशसभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ।