१४ बैशाख २०८१, शुक्रबार 1714159793
Banner

एमाले अध्यक्ष ओलीलाई भेटन प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड गोरखाबाट फर्किएलगत्तै अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।  

गोरखा महोत्सवलाई सम्बोधन गरेर काठमाडौं आइपुग्नु भएक लगत्तै उहाँ एमाले अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न पुग्नुभएको हो । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ ।