७ बैशाख २०८१, शुक्रबार 1713563457
Banner

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।

नेकपा एमालेका संसदीय दलको नेता रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।