२१ बैशाख २०८१, शुक्रबार 1714730811
Banner

काठमाडौंमा यसरी गरियो नेपाल संवत्‌ ११४३ को स्वागत (फोटो फिचर) 

काठमाडौँ  । नेपाल संवत् ११४३ आजबाट सुरु भएको छ । 

नेपाल संवत्को अवसरमा आज काठमाडौँको वसन्तपुरमा विभिन्न झाँकी र र्‍याली निकालिएको छ ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्‌लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।