१४ बैशाख २०८१, शुक्रबार 1714155081
Banner

माग पूरा नभएसम्म वेल घेराउ र नाराबाजी जारी रहन्छ : एमाले

काठमाडौं । नेकपा एमालेले आफ्ना मागहरु पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ ।

आइतबार संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएपछि प्रतिक्रिया दिँदै एमालेले आफूहरु कुनै पनि प्रक्रियामा सहभागी नभएको प्रष्टिकरण दिएको छ ।

संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग पूरा नभएसम्म कुनै पनि प्रक्रियामा पार्टी सहभागी नहुने बताउनुभयो ।