१४ बैशाख २०८१, शुक्रबार 1714164288
Banner

अध्यक्ष ओलीले बुवा मोहनप्रसादको हातबाट टीका ग्रहण

झापा – नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको टिका दमकस्थित आफ्नै निवासमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका-ग्रहण गर्नु भएको छ ।

बुबा मोहनप्रसादको हातबाट अध्यक्ष ओली र उहाँकी श्रीमती राधिका शाक्यले गृहजिल्ला झापा दमक-९, शान्तिमार्ग निजी निवासस्थित बिहान उत्तम साइत ११ बजेर ५१ मिनेटमा टीका तथा प्रसाद ग्रहण गर्नु भएको हो ।