१७ बैशाख २०८१, सोमबार 1714398451
Banner

राष्ट्रपति भण्डारीले दसैँको टीका लगाइदिने तालिका सार्वजनिक (सूचीसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको टीका लगाइदिने तालिका सार्वजनिक भएको छ ।

बिहीबार राष्ट्रपतिको कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि असोज १९ गते दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय गरिएको छ ।

हेर्नुहोस् तालिका :

 महानुभावहरुका  टिका ग्रहण विज्ञप्ति 1664448705.jpg