१४ बैशाख २०८१, शुक्रबार 1714165755
Banner

एमालेको समानुपातिक नामावली टुंग्याउन केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी

भक्तपुर । एमालेको समानुपातिक नामावली टुंग्याउन केन्द्रीय सचिवलय बैठक बालकोटमा शुरु भएको छ ।

संघीयतर्फ ११० जना र प्रदेशतर्फ २२० जना उम्मेदवारहरुको सूची बनाउन विविध मापदण्ड, समावेशितलाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छलफल भइरहेको छ ।