१४ बैशाख २०८१, शुक्रबार 1714187743
Banner

एमाले अध्यक्ष ओलीसँग ‘मर्निङ वाक’ मा विशाल जनसहभागिता (फोटो फिचर)

काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसको पुर्वसन्ध्यामा उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ ।पदयात्राको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट विहान ७ बजे हजारौं मानिसहरूको सहभागितामा भएको थियो । तस्विरहरु