१६ बैशाख २०८१, आईतवार 1714328027
Banner

तीजको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । तीजको अवसरमा राष्ट्रपति भण्डारी मंगलबार साँझ ५ बजे पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट पूजाअर्चना गरेर फर्किनुभएको हो ।

राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।