१४ बैशाख २०८१, शुक्रबार 1714180552
Banner

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दै पठाएको सन्देशको पूर्णपाठ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक सोमबार प्रतिनिधि सभामा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाउँदै ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाउनुभएको छ ।

राष्ट्रपतिले सन्देशमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको बताउनुभएको छ।
यस्तो छ पूर्णपाठ