१४ बैशाख २०८१, शुक्रबार 1714193736
Banner

यस्तो रहयो ओली निवासमा रक्षाबन्धनको रौनक (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऊँ शान्ति परिवारबाट राखी बाँधुभई रक्षाबन्धन मनाउनु भएको छ । ऊँ शान्तिका दीदीहरु बालकोटस्थित निवासमै पुगेर राखी बाँध्नुभएको हो ।