२ जेष्ठ २०८१, बुधबार 1715779923
Banner

काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिए


काठमाडौं । तारकेस्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। परिवारका बाबु, आमा र छोराछोरीहरू मृत फेला परेको बताइएको छ।

सोमबार बिहान उनीहरूको मृत फेला परेका हुन्। उनीहरूको यस घटनाबारे खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ पुगेको छ। यसवारे थप विवरण केही बेरमा दिइने प्रहरीले बताएको छ ।