१४ बैशाख २०८१, शुक्रबार 1714155420
Banner

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा लिएका हुन ।