२० बैशाख २०८१, बिहीबार 1714672535
Banner

यूएईविरुद्ध पहिलो बलमै आउट भए भुर्तेल

काठमाडौं। एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ । जुनैद सिद्दिकीको बलमा ओपनर कुशल भुर्तेल आउट भएका छन् ।