३० बैशाख २०८१, आईतवार 1715530523
Banner

कास्की केन्द्रबिन्दु बनाएर बिहान भूकम्पको धक्का महसुस

काठमाडौं : कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो। 

भूकम्प आसपासका जिल्लामा पनि महशुस गरिएको थियो।