६ जेष्ठ २०८१, आईतवार 1716146419
Banner

नेपाल–भारतका सैनिक सम्मिलित संयुक्त अभ्यास सुरु

काठमाडौं । भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास शुरु भएको छ ।

सूर्य किरण नाम दिइएको सो दुई देशबीचको सो अभ्यासमा दुबै सेनाका बटालियनको सहभागिता रहने गर्छ । यो अभ्यास १७ औं श्रृंखला हो ।

अभ्यासमा भाग लिन नेपाली टोली त्यसतर्फ गएको छ । संयुक्त अभ्यास सूर्य किरणको अघिल्लो श्रृंखला गत वर्ष पुस १ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो ।