१५ बैशाख २०८१, शनिबार 1714278604
Banner

एसियाडमा नेपाली कबड्डीलाई कास्य पदक

काठमाडौं । नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्तिमा एक पदक सुनिश्चित गरेको हो । 

आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बंगलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो । 

एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।