५ जेष्ठ २०८१, शनिबार 1716089658
Banner

नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

काठमाडौं । नेपालले यूएइविरुद्ध पहिलो सफलता हात पारेको छ ।

ललित राज बंशीले पहिलो विकेट लिएका छन् ।

विश्वकप लिग २ को अन्तिम खेलमा यूएईले टस जितेर ब्याटिङ गरीरहेको छ भने निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरीरहेको छ ।