२३ बैशाख २०८१, आईतवार 1714959434
Banner

नेपाल – युएईबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड क्रिकेट मैदानमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिवि क्रिकेट मैदान पुगेका छन् । आज नेपाल र युएईबीचको खेल हुँदै छ ।

प्रधानमन्त्री नेपाल र युएईबीचको खेल अवलोकन गर्न र  हेर्न  त्रिवि क्रिकेट मैदान पुगेका हुन् ।

खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका छन् । अन्य दलका दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् ।