१४ बैशाख २०८१, शुक्रबार 1714145649
Banner

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट उपाध्यक्ष अर्यालको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाका नवनिर्वाचित उपध्यक्ष अर्याललाई शपथ गराउनुभएको हो ।

शपथ लगत्तै संसद् सचिवालयमा उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।