१६ बैशाख २०८१, आईतवार 1714332848
Banner

गठबन्धनमा टुंगियो मन्त्रालयको बाँडफाँट,आज मन्त्रीहरुको शपथ

काठमाडौं– सत्तारुढ गठबन्धनबीच मन्त्रालयको बाँडफाँट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उप प्रधानमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

गृहमन्त्रीका अनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।