१४ बैशाख २०८१, शुक्रबार 1714157021
Banner

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषदको आज बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्तका रुपमा अघि सारेका थियो ।