१५ बैशाख २०८१, शनिबार 1714201447
Banner

साझा यातायात चढेर पाटन जाँदै राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ललिलपुरस्थित मदन पुस्तकालयको अवलोकनका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । शनिबार साझा यातायातको विद्युतीय बस चढ्दै राष्ट्रपति भण्डारी अवलोकनका लागि जानुभएको हो । राष्ट्रपतिको भ्रमणका लागि साझाको बस शितल निवास प्रवेश गरेको थियो । तस्विर रासस