१५ बैशाख २०८१, शनिबार 1714206368
समाचार

महाशिवरात्रिको पूर्वसन्ध्यामा विभिन्न ठाउँबाट पशुपति आइपुगे साधुसन्त (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रि पर्वको पूर्व सन्ध्यामा  भगवान् श्री पशुपतिनाथको दर्शन गर्न विभिन्न ठाउँबाट साधु सन्त पशुपति आइपुगेका छन् ।  

महाशिवरात्रि पर्वको पूर्व सन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले महाशिवरात्रि पर्वको तयारी सम्बन्धमा पशुपति क्षेत्रमा निरीक्षण समेत गर्नुभएको छ । तस्विर : रासस