१९ बैशाख २०८१, बुधबार 1714561628
Banner

दोलखामा एमालेका बालकृष्ण शिवाकोटी १ हजार ५ सय ३ मतले अगाडि

काठमाडौ- मंसिर ४ गते गठबन्धनले बुथ गरेर पुन मतदान भएको दोलखामा दोलखामा ३६हजार ३सय ३६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६हजार २सय १४ मतसहित अग्रता लिनु भएको छ ।

गठबन्धनका उम्मेदवार बनेका गंगा कार्कीले १४हजार ७सय ११ मत प्राप्त गर्नु भएको छ । अहिलेसम्मको गणनामा शिवाकोटीले १हजार ५सय ३ मतको अग्रता लिनुभएको छ ।