१९ बैशाख २०८१, बुधबार 1714580388
Banner

इलाम–१ मा झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी


इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत विजयी हुनुभएको छ ।

इलाम क्षेत्र नम्बर १ बाट खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित हुनुभएको हो ।