५ जेष्ठ २०८१, शनिबार 1716040016
Banner

यस्तो रहयो अध्यक्ष ओलीको दार्चुला आमसभा (तस्विरहरु)

दार्चुला – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी प्रचार-प्रसार अभियान सुरु गर्नुभएको छ।

आज अध्यक्ष ओलीले दार्चुलाको खलंगामा आयोजित जनसभालाई सम्बोधन गरी राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्नुभयो ।

चुनावी अभियानका क्रममा अधयक्ष ओली ४० वटा जिल्लामा पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।