६ जेष्ठ २०८१, आईतवार 1716114991
Banner

यस्तो रहयो एमाले अध्यक्ष ओलीको भाइटीका (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका ग्रहण गर्नुभएको छ । अध्यक्ष ओलीले टीकाको साइतमा आफ्नो निवास बालकोटमा भाइटीका ग्रहण गर्नुभएको हो ।

उहाँलाई बहिनी कौशल्या कोइराला र विष्णुमाया ढकालले भाइटीका लगाइदिनु भएको ओलीको सचिवालयले जनाएको छ ।

​​​​​​​