२३ बैशाख २०८१, आईतवार 1714901846
समाचार

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृ शोक

काठमाडौं – नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी की ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जालमा आफ्नी आमाको निधन भएको खबर लेख्नु भएको छ । मनमाया बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकी पनि आमा हुनुहुन्छ ।