१४ बैशाख २०८१, शुक्रबार 1714147412
Banner

सुरु भयो सोह्र श्राद्ध (फोटोफिचर)

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ ।

पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा पुजा गरी मनाइन सुरु भएको छ । आज एकै दिन प्रतिपदा र द्वितीया तिथिमा श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि  शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्ड दान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । 

​​​​​​​