४ जेष्ठ २०८१, शुक्रबार 1715945508
Banner

कक्षा १२ को नतिजा आज सार्वजनिक नहुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम चरणमा रोकिएको छ ।

नतिजा प्रकाशनका लागि आज ३ : ३० बजे परीक्षा बोर्डको बैठक बोलाइएको मा बोर्ड बैठक स्थगीत भएकाले आज हुने भनिएको नतिजा अन्योल बनेको हो ।