१४ बैशाख २०८१, शुक्रबार 1714155530
Banner

श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भिड (फोटो फिचर)

श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाईंदैछ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

तस्विर गोमा श्रेष्ठ