१४ बैशाख २०८१, शुक्रबार 1714135670
Banner

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी (तस्विरहरु)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भईरहेको छ । प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो ।


आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन गरिएको प्रहरीले बताएको छ । आगो निभाउने प्रयास भईरहेको छ । आगलागीको थप विवरण आउन बाँकी छ ।