२१ बैशाख २०८१, शुक्रबार 1714765235
Banner

संसदमा आज एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने हुनुभएको छ ।

अध्यक्ष ओलीले एसपीपीको बिषय, बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश लगायत समसामयिक बिषयमा बोल्ने एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले बताउनुभयो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ ।