१५ बैशाख २०८१, शनिबार 1714196852
राजनीति

माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेछ ।

बैठकमा स्थानीय चुनावको समीक्षा, पार्टीको पदाधिकारी चयन, आगामी चुनावलगायत एजेन्डामाथि छलफल हुने बताइएको छ ।