१४ बैशाख २०८१, शुक्रबार 1714184035
राजनीति

एमालेको नयाँ वेबसाइट सार्वजनिक

काठमाडौं – नेकपा एमालेले आफ्नो परिमार्जित वेबसाइट https://www.cpnuml.org/ संचालनमा ल्याएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार सीपीएनयूएमएल डट ओआरजी (https://www.cpnuml.org/) सार्वजनिक गर्नुभएको हो ।

वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ ।