५ जेष्ठ २०८१, शनिबार 1716091045
Banner

भक्तपुरको चाँगुनारायण केन्द्र बनाएर ४.७ रेक्टरको भुकम्प गयो

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार केन्द्र भक्तपुरको चाँगुनारायण थियो भने ४.७ म्याग्निच्युडको रहेको थियो ।