५ बैशाख २०८१, बुधबार 1713404651

Author: मोहन अधिकारी

सूचना प्रेस
दमकको मेयरमा गीता अधिकारी र उपमेयरमा अम्बिका खनाल एमालेबाट उम्मेद्वार
  सूचना प्रेस  २०७९ बैशाख १० शनिबार १३:११

गठबन्धनले कांग्रेसमा भाडभैलो

काठमाडौं  । ३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि गठबन्धनको नाममा अन्य दललाई नै भागवन्डामा पारिदिएको

  सूचना प्रेस  २०७९ बैशाख १० शनिबार १२:४४

एमालेमा प्रवेश गरे माओवादीबाट सिफारिस उम्मेदवार

sflnsf]6 – एमाले जनताको पार्टी हो भन्दै कालिकोटको शुभकालिका गाउँपालिका ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल

  सूचना प्रेस  २०७९ बैशाख १० शनिबार १२:३१

नेपाल भ्रमण सकेर फर्किए टेड्रोस

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयसस नेपाल भ्रमण सकेर आज जेनेभा फर्किएका छन् ।

  सूचना प्रेस  २०७९ बैशाख ८ बिहीबार १९:३२

एमाले सांसद गण्डकी प्रदेशको स्थानीय तहमा उम्मेद्वार बन्न नपाइने

काठमाडौं, बैशाख ८ । नेकपा एमालेले गण्डकी प्रदेशका सांसदहरुलाई स्थानीय तहमा उम्मेदवार बन्न नपाउने मापदण्ड बनाएको छ । अध्यक्ष केपी

  सूचना प्रेस  २०७९ बैशाख ८ बिहीबार १९:११

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इलाममा चुनाव लड्ने

नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाममा स्थानीय तहको चुनावमा भाग लिने भएको छ । आगामी वैशाख ३०

  सूचना प्रेस  २०७९ बैशाख ८ बिहीबार १८:५९

रेशम चौधरी निर्दोष भएको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् । एक नाबालकसहित

  सूचना प्रेस  २०७९ बैशाख ६ मंगलवार २१:००

पल प्रकरण नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र…

नायक पल शाह बलात्कार प्रकाणमा नाबालिकापछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका

  सूचना प्रेस  २०७९ बैशाख ६ मंगलवार १८:४१

चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने सर्वोच्चको निर्णय

काठमाडौं – स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन

  सूचना प्रेस  २०७९ बैशाख ६ मंगलवार ०६:१९

६ घर गोठमा आगलागी हुँदा ३० लाखको क्षति

कपिलवस्तु – कपिलवस्तुमा आज भएको आगलागीबाट ६ घर गोठ जलेर नष्ट भएको छ । जिल्लाको शिवराज नगरपालिका–११ भदौखरमा लागेको आगोले