२३ बैशाख २०८१, आईतवार 1714944959
Banner

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडाैं । सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको पिडितले खुलासा गरेपछि यतिवेला महिलाहरू प्रदर्शनमा उत्रिएका छन् ।​​​​​​​ सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न राज्यमाथि निरन्तर दबाब परिरहेको छ ।

यसैक्रममा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका अगुवा महिलाहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।