७ बैशाख २०८१, शुक्रबार 1713528855
राजनीति

लम्कीचुहाको नेतृत्व अब महिलाको हातमा

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिकाको मुख्य दुवै पदमा महिला निर्वाचित भएका छन् । मेयरमा काँग्रेसबाट सुशिला शाही र उपमेयरमा एमालेबाट जुना चौधरी विजयी भएपछि नगरको नेतृत्व महिलाको हातमा गएकोे हो ।

शाहीले १२ हजार ७ सय १३ मत ल्याएर विजयी हुनुभयो भने चौधरीले ११ हजार ७८ मत ल्याएर विजयी हुनु भएको छ ।