८ बैशाख २०८१, शनिबार 1713604280
Uncategorized

बिर्तामोडमा एमालेको अग्रता

बिर्तामोड- बिर्तामोड नगरपालिकाको प्रारम्भिक मत परिणाममा नकेपा एमाले अगाडि देखिएको छ । वडा नं. १ को मत गणना हुँदा सुर्यले मेयरमा १५९ रुख ९३ , हलो १४, उपमा सुर्य ७३, हसिया २९, हलो १८ र वडाध्यक्षमा सुर्य ६५, रुख ५७ र हलोले १२ मत प्राप्त गरेको छ ।