१३ बैशाख २०८१, बिहीबार 1714080221
Uncategorized

एमाले अध्यक्ष ओली आज संखुवासभा जादै

संखुवासभा- हिजो मात्र गृह जिल्ला झापाका विभिन्न कार्यक्रम सकेरकाठमाडौं फर्कनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जाादैहुनुहुन्छ ।


खाँदबारीमा आयोजना गरिएको पार्टीको जिल्ला अधिवेशन उद्घाटन र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । अध्यक्ष ओली विहान ११ बजे काठमाडौंबाट हेलिकप्टरमा खाँदबारी जाने कार्यक्रम छ ।